काठमाडौं । अन्तिम खेलमा नेपाललाई हराउँदै घरेलु टोली स्कटल्यान्डले टी–२० आई क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । शुक्रबार राति ग्लासगोवमा भएको निर्णायक खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो । डबल राउन्डरोबिनका आधारमा खेलाइएको खेलमा स्कटल्यान्ड नेपाल...