काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तान्जानियासँग भिड्न लागेको छ। हङकङमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुने सिरिजमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्। तान्जानिया आईसीसी महिला टी–ट्वेन्टी वरियताको...