काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सो विषयमा उपकुलपतिसँग कुरा गरिसकेको बताइन् । समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने श्रेष्ठको...