काठमाडौं। टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ। टीभीएस रेडरले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो। आईएमओटीवाई उपाधिको छनोट तथा घोषणाका लागि...