झाँक्री पक्राउ

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ

काठमाडौं। र्‍याप गायक हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved