ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यकः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरुको संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् । जनसांख्यिक बनावटमा आएको परिवर्तन, बसाईसराईं, वैदेशिक रोजगारीजस्ता कारणहरुले ज्येष्ठ नागरिकहरुको संरक्षणमा नयाँ चुनौतीहरु थपिएको उल्लेख गर्दै मन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved