ज्यापु दिवस

ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- सँस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । मंगलबार २० औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु सबैको साझा जिम्मेवारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved