काठमाडौं । गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका व्यापारिक नेतृत्वसँग छलफल गरे । त्यस कार्यक्रममा उपस्थित भए, अलिबाबाका संस्थापक ज्याक मा । सन् २०२० मा चीनको वित्तीय अवस्थाबारे टिप्पणी गरेसँगै सार्वजनिक जीवनबाट हराएका ज्याक माको उपस्थितिप्रति उत्साहसँगै विभिन्न...