ज्ञानेन्द्र-प्रचण्ड सम्झौता

पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डबीच भएको सहमति ढाकछोप भयो : ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डले सहमति गरेका र अहिले ढाकछोप हुने काम भइरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “२०६० साल पुसमा भएको सहमतिअनुसार नै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved