ज्ञानचन्द्र आचार्य

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्रले लिए शपथ

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन्। त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved