जोन टोरी

विवाहेत्तर सम्बन्ध सार्वजनिक हुनेवित्तिकै नगरप्रमुखको राजीनामा

वासिङटन । क्यानडेली शहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् । शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved