ललितपुर । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई मोबाईल वितरण गरिएको छ । प्रतिष्ठानले बुधबार ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोवाईल हस्तान्तरण गरेको हो ।...