जेनेभा भ्रमण

८ दलीय गठबन्धनको प्रभाव- प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेका छन् । आठ दलीय नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौडेललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् । परराष्ट्रमन्त्री पौडेल  मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved