काठमाडौं। महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै नेकपा एमालेका लक्ष्मी महतो विजयी छन्। महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मतमा प्राप्त गरे। पोखरेल सत्ता गठबन्धनका साझा...