जुम्ला । जिल्लामा यस वर्षकै पहिलो हिमपात भएको छ । गतवर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । त्यहा आज बिहानैदेखि हिमपात भएको छ । सदरमुकाम खलंगासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved