जीवनसाथी

सम्बन्धमा आएको तनावलाई कम गर्ने तरिका

एजेन्सी । जीवनसाथीसँग तपाईंको राम्रो नराम्रो हरेक प्रकारको सम्बन्ध रहन्छ । केही समय यस्ता हुन्छन् जो जीवनभर याद रहिरहन्छन् । केही समय यसरी बित्छन् जसलाई कसैले पनि जीवनमा सम्झन चाहँदैन । यस्तो खालको समयलाई तनावपूर्ण समय भन्न सकिन्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved