जिसस कैलाली

जिसस कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीकाकुमारीले पाइन् प्रमाणपत्र

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित कांग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथपछि उनलाई प्रमाणपत्र दिइएको हो । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले आफ्नो उम्मेदवारी फिर्ता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved