जिल्ला समिति

जसपाको धनुषा जिल्ला समिति विघटन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा जिल्ला समिति विघटन गरेको छ । जसपा  अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न जिल्ला समितिको विस्तारित बैठकले एक साता भित्र नयाँ कार्यसमिति गठन गर्ने गरि जिल्ला समिती विघटन गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved