जिम बन्द

काठमाडौं। सरकारले १५ माघसम्म फिल्म हल र जिम बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई नियन्त्रणमा लिनका लागि फिल्म हल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved