काठमाडौँ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ बेटी बचाउ अभियान’मा अख्तियारमार्फत छापा मार्न लगाई सुनियोजित रूपमा आफ्नो कार्यकाल बदनाम गर्न खोजेको दाबी गरेका छन्। आजदेखि शुरु संसद् अधिवेशनमा बोल्दै उनले अख्तियारको छापा र त्यसपछि सरकारविरुद्ध आएका टीकाटिप्पणीले मुख्यमन्त्री...