टिकट वितरणमा केन्द्रीय सदस्यहरू अच्युत मैनाली, पुरुषोत्तम पौडेल र ज्वाला साहबीच शक्ति र टिकटको 'लेनदेन' मिलाउँदा भेग र समुदाय नमिलाउनु पनि पराजयको कारण भएको एमालेका एकजना जिल्ला नेताले बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved