जापानी बैंक

जापानमा १७ वर्षपछि पहिलोपटक ब्याजदर वृद्धि, बल्ल उठ्यो शून्यमाथि

काठमाडौं । महङ्गो र मनपरी ब्याजदरले हैरान नेपाली पाठकलाई अनौठो लाग्ला कि जापानमा १७ वर्षपछि पहिलोपटक वित्तीय संस्थाको ब्याजदर बढेको छ, त्यो पनि ०.१ प्रतिशतले मात्रै । सन् २००७ यता जापानमा बैंक ऋणको ब्याजदर शून्य थियो । मङ्गलबार बढ्दो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved