जापानमा कोभिड

जापानमा कोभिड संक्रमणले एकै दिन ४ सय १५ जनाको ज्यान गयो

 टोकियो। जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा  २७१ जनाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved