जान जोसे डी ब्रान्ट

राष्ट्रिय भलिबलको मुख्य प्रशिक्षकमा जान जोसे डी ब्रान्ट

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । बेल्जियमका प्रशिक्षक जान डीलाई राष्ट्रिय भलिबल टोलीमा मुख्य प्रशिक्षक नियुक्त गरेको नेपाल भलिबल संघले जनाएको हो। जान डीसँग ६ महिनाको लागि  पुरुष र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved