जलविद्युत

जलविद्युतमा लगानी बढाउन महासंघ सहजीकरण गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरुभएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ढकालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved