जलविद्युत् आयोजना निर्माण

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved