चेन्नई । जी–२० राष्ट्रका वातावरण मन्त्रीहरूको शुक्रबार भारतमा सम्पन्न बैठकमा सन् २०२५ सम्ममा विश्वव्यापी उत्सर्जन नियन्त्रण गर्न र अन्य महत्वपूर्ण वातावरणीय विषयमा सहमति जनाउन नसकेको यसमा सहभागी फ्रान्सका प्रतिनिधिले बताएका छन् । यस वर्षको कोप २८ जलवायु वार्ताअघि धेरै...