जर्मनी-जापान

विश्वकप फुटबल : जर्मनीलाई जापानले चुनौती दिन सक्ला ?

काठमाडौं। विश्वकप फुटबलमा समूह ‘ई’ मा जर्मनी र जापान आमने सामने हुँदैछन्। खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार हुने खेलमा जर्मनी र जापान नेपाली समयअनुसार बेलुकी पौने ७ बजे भिड्नेछन्। सन् १९६३ पश्चात जर्मनी र जापानले ४ खेल खेलेका छन्। जसमध्ये...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved