जयशंकर साह

बरहथवा घटना : प्रहरीको गोलीले मृत्यु भएका जयशंकरको शवयात्रा सुरु

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ । साहको केहीबेरपछि बरहथवा १ स्थित बागमती नदी किनारमा अन्तिम संस्कार गर्ने तयारी छ । अन्तिम संस्कारको लागि बरहथवामा साहको शवयात्रा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved