जनलोकपाल

बढेको बढ्यै छ भ्रष्टाचार, अख्तियारप्रति अविश्वास : ‘जनलोकपाल’ को माग !

नेपालको अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘अम्बुड्सम्यान’ मात्र हो, ‘पब्लिक अम्बुड्सम्यान’ हैन, यो ‘जनताको साथी’ हैन, राज्य संरचना र ‘शासकहरूको संयन्त्र’ हो । जनताका दु:ख, पीडा, पीरमर्का र गुनासा यसले सुन्दैन । बरु शासकीय समूहको स्वार्थअनुसार ‘कसलाई फसाउने’ र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved