जनमोर्चा र लोसपा

सत्ता गठबन्धनको चुनावी अपिलमा जनमोर्चा र लोसपाले किन गरेनन् हस्ताक्षर?

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा  आबद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपिल गरेपछि केही दलको हस्ताक्षर छैन। गठबन्धनले जारी गरेको अपिलमा भने राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हस्ताक्षर गरेका छैनन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved