जनमुक्ति पार्टी

एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गर्ने

बुटवल। आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल हुने भएको छ। शनिबार एमाले नगर अध्यक्ष किसन गुरुङ र जनमुक्ति नगर अध्यक्ष भेक बहादुर सारु मगरले चुनावी तालमेलको सम्झौता गरेका हुन्। सहमतिअनुसार उपमहानगर प्रमुख,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved