जनप्रदर्शन स्थगित

माओवादी केन्द्रले मंसिर २२ मा काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित 

काठमाडौं। नेकपा माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए। जाजरकोटमा भूकम्प गएकाले कार्यक्रम स्थगित गरिएको जनाइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved