जनता समाजवादी पार्टी नेपाल

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हरेक निकायमा भ्रष्टाचार बढेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष यादवले हरेक नियुक्तिमा रकम लेनदेन हुने गरेको दाबी समेत गरे । हालै भएको राजदूत नियुक्तिमा पनि रकम...