जनज्योति माध्यमिक विद्यालय

जनज्योति माविका तत्कालीन अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यार्थीहरूबाट निजी स्राेत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोपमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved