जनगायक

जेबी टुहुरेलाई मरणोपरान्त जनगायकको उपाधि

काठमाडौं । सरकारले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयको प्रस्तावमा सरकारले टुहरेलाई जनगायकको उपाधि दिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved