जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी वर्ष २०८२ को माघ २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने घोषणा गरिएको छ । प्रतिनिधिसभाका सांसदसमेत रहेका महोत्सवका परिकल्पनाकार मनीष झाले यसको जानकारी दिएका हुन् । यस वर्षको महोत्सव शनिवार जानकपुरमा...