जनकपुरमा सोरुम

जनकपुरमा डिसहोम फाइबरनेटको वितरण सोरुम

काठमाडौं। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुम शुभारम्भ गरेको छ । यस सोरुमको उद्घाटन डिसहोमका वरिष्ठ बिक्री प्रबन्धक मनोज शर्मालगायतको उपस्थितिमा सम्पन्न भयो । विगत लामो समयदेखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved