काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै २० गते बुधवारदेखि २२ गतेसम्मका लागि...