जनकपुरधाम आउँदै

दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउँदै

भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved