जङ्गली हात्ती

हात्तीको आक्रमणबाट वडा कार्यालयका सहयोगीको मृत्यु

अर्जुनधारा (झापा) । जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved