जग्गा कित्ताकाट

सरकारले खुलायो जग्गा कित्ताकाट

काठमाडौँ।  रोक्का रहेको  जग्गा कित्ताकाट सरकारले खुला गरेको छ। आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो। मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved