काठमाडौं। नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ। कम्पनीले उत्पादन गर्ने जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र...