काठमाडौं । दक्षिण कोरियाका विपक्षीदलका नेतामाथि छुरा प्रहार गरिएको छ । सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा थोरै मतले पराजित ली जे–म्युङलाई आज बिहान उनको घाँटीको देब्रे भागमा छुरा प्रहार गरिएको हो । दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा...