छानबिन समिति गठन

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गङ्गाबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved