छठ पूजा्

शुरु भयो छठ पर्वको तयारी (तस्वीरमा हेर्नुहोस्)

जनकपुरधाम। मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी शुरु भएको छ । दीपावली सकिएपछि तराई मधेशमा छठ पूजाका सामग्री किनमेल गर्नेहरू बढ्न थालेका छन्। जनकपुरधामका बजारहरूमा यतिबेला निकै चहलपहल बढेको छ। लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved