च्याम्पियन नेपाली टोली

साफ यू–१५ महिला च्याम्पियन नेपाली टोली शनिबार स्वदेश आइपुग्ने

काठमाडौं। साफ यू–१५ महिला फुटबल प्रतियोगिताको च्याम्पियन नेपाली टोली शनिबार स्वदेश आइपुग्ने भएको छ । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुकी ५:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो । बङ्गलादेशको ढाकामा शुक्रबार भएको खेलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved