चोलेन्द्रशम्शेर जबरा

जबरामाथि शुक्रबारदेखि अध्ययन हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधिसभाको बैठक छैन् । यसकारण पहिलो बैठक शुक्रबार नै राखौं भन्ने भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved