चोरी पैठारी

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेनः ओली

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved