चेन्नई भर्सेस राजस्थान

आईपीएल : चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई  हरारएको छ । गएराती भएको खेलमा चेन्नईलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved